‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’ : पूर्वउपसभामुख रानामगर
काठमाडौँ । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण, वातावरण संरक्षण र आधुनिक विकाससहित विविध विषयमा ज्ञान लिन सक्ने बताएकी छन् । साइनो नेपाल कल्चरल एण्ड टुरिज्म...