निजामतीमा चल्दैछ ‘साइफोनिङ’को चर्चा : ३०-५५ देखि सचिवको तीनवर्षे पदावधिसम्म
काठमाडौँ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश, उच्च प्रशासनिक नेतृत्वको पदावधि र निवृत्तिभरणसँग सम्बन्धित तीन विषय पछिल्लो समय विशेष चासोमा छन्-३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर...