अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरको पहुँच
एजन्सी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ । यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग...