रोजगारीको प्रलोभनमा विदेश लगेर साइबर ठगीमा लगाए बेचबिखन मान्न सांसद खनालको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्याएर जबरजस्ती साइबर ठगीमा लगाउने कार्यलाई मानव बेचबिखनको दायरामा समेट्न प्रस्ताव गरेकी छन् । उनले त्यस्तो काममा...