साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि...