सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट चरित्र हत्या...