बच्चा चोरी गर्ने गिरोह भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही गर्ने साइबर ब्युरोको चेतावनी
काठमाडौँ । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल ब्युरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको...