सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी)अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेट गरेका छन् । संघीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय...