किरात समुदायले मनाए उधौली साकेला पर्व
काठमाडौँ । किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ । त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला...