प्रतिकुल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा रहेका एक व्यक्तिविरुद्ध नै कानुनी कारवाही अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा दिएको बयान र प्रमाणसँग मेल नखाने गरी अदालतमा...