सार्वजनिक खरिद र सन्तान जन्माउने प्रक्रिया : जिम्मेवारी र चुनौतीको रोचक तुलना
सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि खरिद प्रक्रियामा सहभागी हुने जो-कोहीलाई सार्वजनिक खरिद प्रक्रिया कति लामो, संवेदनशील र जिम्मेवारीपूर्ण हुन्छ भन्ने थाहा हुन्छ। खरिद गर्नुपर्ने आवश्यकता पहिचान गर्नेदेखि बजेटको व्यवस्था, स्पेसिफिकेसन तयार...