पूर्वाधार मन्त्री लम्सालको जिल्ला भ्रमणलाई लिएर पूर्वाग्रही टिप्पणी नगर्न सांसद भुसालको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले पूर्वाधार मन्त्री सुनील लम्सालको जिल्ला भ्रमणलाई राजनीतिक पूर्वाग्रहका आधारमा टिप्पणी नगर्न आग्रह गरेका छन्। साढे चार महिनाको अवधिमा मन्त्री लम्साल ५५ जिल्ला...