चिकित्सक सङ्घले भन्यो-चिकित्सकमाथि आक्रमण र स्वास्थ्यसंस्थामा हुलहुज्जत झन् बढ्यो
काठमाडौँ । देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका साङ्घातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । २७ भदौमा हेटौँडाको...