एचपीभी खोपपछि बालिका गम्भीर बिरामी: सांसद सिद्धिकीले मागिन् सरकारसँग क्षतिपूर्ति
काठमाडौँ । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । बिहीबारको संसद् बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले...