झापा-५ र सर्लाही जिल्ला-४ मा उच्च सतर्कता, सादा पोसाकमा प्रहरी परिचालन
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा संवेदनशील मानिएका झापा-५ र सर्लाही-४ क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ। ती क्षेत्रमा प्रमुख राजनीतिक दलका शीर्ष तहबाट अघि सारिएका उम्मेदवारबीच प्रतिस्पर्धा चर्किएकाले सम्भावित जोखिम...