२२ फाल्गुन २०८२, शुक्रबार
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
धनकुटा । सुरुआती अग्रता लिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले...