अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
चितवन । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिवार साँझ ६:०० बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी...