तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
ताप्लेजुङ । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावर हाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान...