सङ्घीय सांसद पहाडीको निधन, प्रधानमन्त्री ओलीद्धारा श्रद्धाञ्जलि व्यक्त
इलाम । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो...