साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रंगशालास्थित अन्तरराष्ट्रिय फुटबल रंगशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बंगलादेशमाथि ४–०...