नेपाल बांङ्लादेशसँग पराजित, साफ यू-१९ मा फाइनल यात्रा समाप्त
काठमाडौँ । साफ महिला यु-१९ च्याम्पियनसिप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बांङ्लादेशसँग ४-० गोलको पराजय भोगेको छ। पोखरा रंगशालामा बुधबार भएको यो पराजयसँगै नेपाल फाइनलम पुग्न असफल भएको छ।...