साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान २-१ ले पराजित
काठमाडौँ । सुजन डंगोल र सुवास बमले गोल गरेपछि नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको भुटानलाई...