साफ यु-२० फुटबल: नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । साफ यु-२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १-१...