साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा नेपालको तेस्रो जित, श्रीलंका ७-० ले पराजित
काठमाडौँ । नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपमा बिहीबार तेस्रो निकालेको छ । बंगलादेशको ढाकास्थित बसुबन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले श्रीलंकालाई ७-० ले हराएको हो । प्रतियोगितामा नेपालको यो तेस्रो...