ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन
कैलाली । बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ । बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै...