‘वित्तीय क्षेत्र सुधारका लागि साहसी कदम आवश्यक’ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको वित्तीय तथा सामाजिक क्षेत्रमा गहिरो सुधार आवश्यक रहेको भन्दै वर्तमान नेतृत्वबाट युवाले ठुलो अपेक्षा राखेको बताएका छन्। उनले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र...