सामाजिक मूल्य मान्यतालाई ध्यान दिएर कानून निर्माण जरुरी : मुख्यमन्त्री पोखरेल
रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक मूल्य र मान्यताअनुसार कानून निर्माण गर्न आवश्यक रहेकामा जोड दिएका छन् । उनले कानून निर्माणमा अन्तरराष्ट्रिय अभ्यासलाई मात्र हेर्दा सामाजिक सद्भाव...