छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव : मुख्यमन्त्री राउत
गौशाला । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताएका छन् । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उनले वर्तमान समयमा संघीय सरकारको...