अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा जाँदै नेपालका सन्तहरू
काठमाडौँ । भारतको अयोध्यामा आगामी जनवरी २२ मा औपचारिक रूपमा प्राण प्रतिष्ठा हुने नयाँ स्वरूपको राम मन्दिरमा नेपालबाट सन्तहरू जाने भएका छन् । भारतका हिन्दुहरूको सामाजिक संस्था राष्ट्रिय स्वयंसेवक सङ्घका...