‘सामाजिक सञ्जालमा अफवाह फैलाउने विरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्तिसहितको भिडियो सामग्री...