रसुवागढी नाकामा सामान ढुवानीका लागि अनुमति नपाएका सवारीसाधनको कारवाहीबाट दुई महिनामा नौ लाख सङ्कलन
रसुवा । रसुवागढी नाकामा सामान ढुवानीका लागि अनुमति नपाएका सवारीसाधनको कारवाहीबाट दुई महिनामा नौ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ महिनामा सामान...