‘प्रचण्ड’को दाबी : ‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम जेन जेड आन्दोलनले गलत साबित गर्यो’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा,...