सामुदायिक जीविकोपार्जन परियोजनाबाट एक हजार चार सय परिवार लाभान्वित
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाबाट सात गाउँका एक हजार ४०० परिवार लाभान्वित भएका छन् । अन्तरराष्ट्रिय रेडक्रस (आइसिआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको...