जलाधारीय स्रोत व्यवस्थापन : सामुदायिक वन र भू-संरक्षण
जलाधारीय स्रोतकोरूपमा रहेका जल, जमिन, जङ्गल, जन्तु मात्र होइन सामुदायिक वन पनि पर्दछ। सामुदायिक वनको योगदान हेर्दा वन संरक्षण र भू–क्षय नियन्त्रणका लागि सशक्त उपायकोरूपमा पनि लिन सकिन्छ। वन विनाश...