पोखरा महानगरले १० स्कुलमा नि:शुल्क चिनियाँ भाषा पढाउँदै
काठमाडौँ । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा नि:शुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो...