समुद्र नभए पनि सामुद्रिक सम्पदामा नेपालको हक सुनिश्चित गर्न सांसदहरूको माग
काठमाडौँ । नेपाल भूपरिवेष्ठित मुलुक भए पनि अन्तर्राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्रमा रहेका जैविक सम्पदा, त्यसबाट प्राप्त हुने ज्ञान, प्रविधि र आर्थिक लाभमा नेपालको पहुँच सुनिश्चित गर्नुपर्ने आवाज प्रतिनिधि सभामा उठेको...