१५ कार्तिक २०७६, शुक्रबार
महिला हिंसा रोक्न सामूहिक प्रयासको खाँचो : मन्त्री थापा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएकी छन् । मुलुकको पुनःसंरचनासँगै संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै...