ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” सामूहिक लगानी कोष असार २२ गतेदेखि निष्काशनमा
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२, २०८२ देखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो योजना प्रारम्भमा १ अर्ब...