साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार
काठमाडौँ। अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दामा हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको...