नेपालको विपत्तिप्रति अस्ट्रेलियाका गभर्नर-जनरलको ऐक्यबद्धता, नेपाली समुदायसँग भेट
काठमाडौँ । नेपालमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनले नेपाली समुदायसँग ऐक्यबद्धता जनाएकी छन्। क्यानबेरास्थित नेपाली समुदायका प्रतिनिधिसँग भेट गर्दै मोस्टिनले विपत्तिबाट प्रभावित नेपाली नागरिक तथा...