परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात...