सार्क बिम्स्टेकको विकल्प बन्दैन, सबै क्षेत्रीय सङ्गठनको सक्रियताका पक्षमा नेपाल
काठमाडौं । सरकारले सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनको सक्रियताप्रतिको प्रतिबद्धता पुनः दोहोर्याएको छ । साथै उसले एउटा क्षेत्रीय सङ्गठन अर्कोको विकल्प कदापि नबन्ने नेपालको दृढ मान्यता पनि स्पष्ट गरेको...