यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका सात निर्माण कम्पनी
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको...