रुग्ण आयोजना एक वर्षमा सकिने वातावरण बनेको छ : महासंघ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौँ संशोधनसँगै म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने वातावरण बनेको जनाएको छ । महासंघले...