अतिक्रमित जग्गाको खोजीमा सहयोग गर्न आग्रह : आयोग
वीरगञ्ज । नेपाल सरकारद्वारा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ ले अतिक्रमित सार्वजनिक जग्गाको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । आयोगद्वारा आज वीरगञ्जमा आयोजित अन्तरक्रिया...