२२ कार्तिक २०७६, शुक्रबार
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
डोटी । बडीकेदार गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७५/०७६मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई...