मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
ढोरपाटन(बागलुङ) । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु ।...