बौद्धमा महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाइन्, उपचारका लागि कीर्तिपुर अस्पताल रिफर
काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध गेट नजिक एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटनामा गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार सोमबार दिउँसो करिब २:५० बजे काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३...