‘साल्ट ट्रेडिङको दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सीमित छैन’ : अध्यक्ष श्रेष्ठ
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पुर्याउँदै आएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१-२०८२)’...