रास्वपाका सुरूंगा नगर सभापति हुसेन पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध मुद्दामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानका...